अझै सुरु हुन सकेन संसद बैठक



k|ltlglw;ef a}7s sf7df8f}, !% ;fpg M k|ltlglw;efsf] z’qmaf/ a;]sf] a}7sdf ;xefuL ;b:o . tl:a/ M /Tg >]i7÷/f;;

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । शुक्रबार दिउँँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्न्दा आधा घण्टा बढी साढे १ बजिसक्दा सुरु हुन नसकेको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ । जस कारण संसद बैठक सुरु हुन नसकेको हो । शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसीलाई छलफलमा लैजाने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्