बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफल गर्दै



न्युज अफ नेपाल, काठमाडौं ।

आज पनि बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी छन् ।

अबरुद्ध संसद निरन्तर चल्नुपर्ने, राष्ट्रिय सभा निर्वाचन, एमसिसीलगायत विभिन्न विषयमा गठबन्धनले छलफल गरिरहेको जनाइएको छ । बिहीबार पनि बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्