आकस्मिक पत्रकार सम्मेलन गर्दै शेखर कोइराला



न्युज अफ नेपाल, काठमाडौ ।

नेपाली कांग्रेसका सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले अहिले आकस्मिक पत्रकार सम्मेलन गर्न लागेका छन् ।

पार्टीको जारी महाधिवेशनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत भोट नल्याएपछि अहिले केहीवेरमा सभापति पदमा पुन मतदान हुँदै छ ।

सभापति पदका उम्मेदवार प्रकाशमान सिंह र बिमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गरेपछि डा. कोइराला अल्पमतमा पर्ने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्