कांग्रेस महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन (सूचीसहित)



न्युज अफ नेपाल, काठमाडौं।

नेपाली कांग्रेसले १४औं महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । कांग्रेसको आन्तरिक निर्वाचन समितिले प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

समितिले प्रकाशन गरेको सूचीअनुसार प्रतिनिधिहरूको संख्या ४ हजार ७ सय ४३ रहेको छ । प्रकाशन प्रतिनिधिहरूको संख्याअनुसार कांग्रेस सभापति बन्न खसेको मतको कम्तिमा ५० प्रतिशत कटाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्