एमाले बन्दसत्र बाहिर माधव नेपालविरुद्ध नाराबाजी



न्युज अफ नेपाल, चितवन ।

नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ । ‘माकुनेका मतियार होसियार, माकुने मुर्दावाद’ भन्दै एमाले कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा आएसँगै उनीविरुद्ध नाराबाजी गरिएको थियो । नाराबाजी गर्ने कार्यकर्ताले ओली र महाधिवेशनमा सर्वसम्मतिको पक्षमा नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्