सहरी बिकास मन्त्री झाँक्री अस्पताल भर्ना



काठमाडौ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई ज्वरो आई अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन्।

मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्