विद्युत महशुल बुझाउँदै



सुदूरपश्चिम ।

अविरल वर्षाका कारण डुबानमा परेको नेपाल विद्युत प्राधिकरणको धनगढीस्थित कार्यालय परिसरमा ग्राहकहरु विद्युत महशुल बुझाउँदै । कार्यालय परिसरमा डुबानको उचित निकासको व्यवस्था नगर्दा जोखिम बढेको छ । तस्वीर: सिद्धराज भट्ट, रासस

प्रतिक्रिया दिनुहोस्