मनाङमा बाढीले पुल बगाएपछि सेना र प्रहरीद्वारा काठे पुल निर्माण गर्दै (तस्वीर )



न्युज अफ नेपाल, काठमाडौं ।

अविरल वर्षासँगै आएको बाढिपहिरोले पुल बगाएपछि नेपाली सेना र नेपाल प्रहरी मिलेर मनाङको चामेमा काठको पुल बनाएका छन् ।नेपाली सेना र नेपाल प्रहरीले मिलेर चामे गाउँपालिका–३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा काठे पुल बनाएका हुन्। काठे पुल निर्माण सम्पन्न गरेपश्चात स्थानीय बासिन्दालाई आवत–जावत गर्न सहज भएको छ।

तस्वीर: नेपाली सेना

प्रतिक्रिया दिनुहोस्