सिथी नखः कुल देवताको पूजा गर्नु अघि इनार, ढुङ्गे धारा, पोखरीसफा गरिदैँ (तस्वीरसहित )



न्युज अफ नेपाल काठमाडौं ।

इनार, ढुङ्गे धारा, पोखरी

 सिथी नखः वा दिगु द्य: को पूजा  परापूर्वकालमा समुदाय सबै मिलेर पानीका मुहान, कुवा, इनार, ढुङ्गे धारा, पोखरी तथा टोल वरपर सफा गर्ने परम्परा रहेकाे छ । अचेल पनि काठमाडौको कतिपय स्थानमा सिथी नखः कुल देवताको पूजा गर्नु अघि ईनार, ढुंगे धारा, पोखरीहरु सफा गरि पुजा गर्दछन् । घरको मूलढोका अगाडी बनाइएको पिखालखुमा वो, बारा, चटामरीले बिशेषरूपले पूजा गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्