सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन पनि निर्देशन दिएको छ ।

हाल सुदूरपश्चिममा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ ।

प्रतिक्रिया दिनुहोस्