आज मन्त्रिपरिषदको बैठक बस्दै



न्युज अफ नेपाल , काठमाडौं ।

मन्त्रिपरिषदको बैठक  आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको हो।

मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको बताइएको छ । बैठकमा कोरोना महामारी रोकथाम नियन्त्रण लगायतका नीतिगत विषयमा आवश्यक निर्णय हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्