फेरि प्रधानमन्त्रीमा केपी ओली, भोलि सपथ लिने



न्युज अफ नेपाल, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त हुने भएका छन् । ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका हुन् । यस्तै प्रधानमन्त्रीको सपथग्रहण शुक्रबार हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्