काठमाडौं उपत्यकामा थप १५ दिन लम्बियो निषेधाज्ञा



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच बसेको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्