नेपाल-खनाल पक्षका सांसदले ओलीलाई विश्वासको मत नदिने, मतदानमा अनुपस्थित हुने



न्युज अफ नेपाल , काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको नेता भीम रावलले बताएका छन्।

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।

सिंहदरबारमा हिजो बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने तर संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्