प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषदको आकस्मिक बैठक आह्वान



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

यस अघि सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थियो । त्यस्तै, प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्