गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तलाई कोरोना संक्रमण



लण्डन ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ । ‘कोभिड १९ उच्चस्तरीय समितिका संयोजक’ समेत रहेका पन्त केही सातादेखि नेपालमै छन् ।

कोरोनाको लक्षण देखिएका पन्तको पीसीआर रिपोर्ट पोजिटिभ आएको गैर आवासीय संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।पन्त अहिले होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्