देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै



न्यज अफ नेपाल, काठमाडौं ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन ।

बैठकमा महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणको हालसम्मको अवस्था तथा समसामयिक विषयमा  छलफल हुने कांग्रेस स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्