पूर्वप्रधान सेनापति कटवाललाई कोरोना संक्रमण, अक्सिजन दिएर उपचार गरिँदै



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली सेनाका पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । हाल कटवालको वीेरेन्द्र सैकि अस्पताल छाउनीमा अक्सिजन दिएर उपचार भैरहेको स्रोतले जनाएको छ ।

पूर्वप्रधान सेनापति कटवाललाई झण्डै एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । भने केही दिनअघि मात्र सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्