पिरतीको लुँडो खेल्दै यशराज र तेजुला



अभिनेता यसराज गराच र तेजुला खतिवडाको अभिनय र नृत्य रहेको नयाँ गीतपीरतीको लुडोको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। शिला विष्ट (अलि) र बिपिन गिरीको स्वर रहेको गीतमा लक्ष्मी घिमिरेको शब्दतथाबिपिन घिमिरहेको संगीत रहेको छ।

चर्चित खेल लुडोलाई माया प्रेममा जोडेर चर्चा गरीएको उक्तगीतको म्युजिक भिडीयो निकै रमाईलो र आकर्षक बनेको छ। गीतको म्युजिक भिडियोमा नरेश विक्रमसिहको कोरीयोग्राफी, लुज्वा सिंहको निर्देशन तथा लुजनसिहको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्