काठमाडौं केन्द्रविन्दु भएर भूकम्प



न्युज अफ नेपाल ,काठमाडौं ।

काठमाडौंमा बुधबार बिहान कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १:५९ बजे भूकम्प गएको हो ।

केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्