एमालेको केन्द्रिय सदस्य बनेका खड्कालाई निलम्बन गर्न माओवादी केन्द्रकाे सिफारिस



न्यु्ज अफ नेपाल, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य चित्रबहादूर खड्कालाई निलम्बन गर्न सिफारिस गरेको छ ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित खड्काले माओवादी केन्द्र तयाग्दै एमालेको केन्द्रिय सदस्य बनेका थिए । खड्काले दल परिवर्तन गरेको सुचनासहित माओवादी केन्द्रले संसद सचिवालयको पत्र दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस्