जन्मदिन



नेपाली कलाकारलाई लिएर नेपालमै बनेको पहिलो फिल्म आमा तथा पहिलो रंगिन फिल्म कुमारी जस्ता फिल्मकी अभिनेत्री चैत्य देवीको ७१औं जन्मदिन मनाउँदै नेपाल चलचित्र कलाकार संघका पदाधिकारी तथा कलाकर्मीहरू। संघले पछिल्लो समय कलाकारहरूको जन्मदिन मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्