चक्रपथ सफाइ दुई सयौं हप्तामा



afUdtL ;/;kmfO{ cleofg afUdtL ;/;kmfO{ cleofgcGtu{t @@*cf}+ xKtfsf] ;/;kmfO{df ;xefuL x’Fb} ljleGg ;+3 ;+:yfsf k|ltlglwx? . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, (नेस)

संसारकै फोहोरी शहरका रूपमा काठमाडौं परेको डा. सुरेन्द्र केसीले बताउनुभएको छ । चक्रपथ सरसफाइ महाअभियानको २ सय हप्ता पुगेको अवसरमा प्रमुख अतिथिका तर्फबाट बोल्ने क्रममा उहााले सो कुरा बताउनुभएको हो ।

उहाले अहिले देशमा धर्म, राजनीति सबैको फोहोर रहेको बताउनुभयो । जबसम्म फोहोर गर्न हुादैन भन्ने चेतना जगाउन सकिादैन तबसम्म सबै क्षेत्र फोहोर रहने उहााको भनाइ थियो ।अभियानको दुई सय हप्ता पुगेको उपलक्ष्यमा शनिबार बाफलबाट सीतापाइला चोकसम्म सफाइ गरिएको थियो । विगतका हप्ता जस्तै यस हप्ता पनि नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीलगायतको उपस्थितिमा सरसफाइ कार्यक्रम गरिएको थियो ।

कलंकी चोकदेखि माछापोखरीसम्म सफाइ गर्दा करिब सात सय ट्रक फोहोर संकलन भएको संयोजक ताराबहादुर कुावरले जानकारी दिनुभयो । उहााले आफ्नो अभियानले विश्राम नलिने पनि घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्