कास्कीमा खनाल-नेपाल समूहको कमिटी घोषणा



न्युज अफ नेपाल, पोखरा ।

नेकपा एमाले खनाल-नेपाल समूहले कास्कीमा समानान्तर कमिटी घोषणा गरिएको छ ।धनराज आचार्यको अध्यक्षतामा खनाल-नेपाल समूहले समानान्तर कमिटी घोषणा गरेको हो ।

सचिवमा होमबहादुर नेपाली चुनिएका छन् । कास्कीमा नेकपा (एमाले)को समानान्तर कमिटी घोषणा गरिएको छ । आज खनाल–नेपाल समूहले समानान्तर कमिटी बनाएको हो ।एमाले नेता माधवकुमार नेपालले समानान्तर कमिटी घोषणा गरेका हुन् । भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि अर्का नेता सुरेन्द्र पाण्डेसँगै पहिलोपटक पोखरा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्