बंगलादेशविरुद्ध नेपालको २ गोल



काठमाडौं :

दशरथ रंगशालामा जारी त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ खेलको १८ औं मिनेटमा सञ्जोग राई पहिलो र ४२ औं मिनेटमा विशाल राईले दोस्रो गोल गरेर नेपाललाई अग्रता दिलाएका छन् ।

खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दशरथ रंगशालामै रहेर खेल हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्