ललिता निवास प्रकरण : नेपाल र भट्टराई नेतृत्वको क्‍याबिनेटको निर्णय झिकाउने आदेश



न्युज अफ नेपाल, काठमाडौं ।

ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्