संसद् बैठकमा नबसी फर्किए प्रधानमन्त्री ओली



न्युज अफ नेपाल काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ‌ओली बुधबारको प्रतिनिधिसभा बैठकमा पनि नबसी फर्किएका छन् । संसद् भवन नयाँ बानेश्वरमा करिब १० मिनेट बसेर उनी १ बजेपछि बाहिरिएका हुन् । आलीले समयमै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन् ।

बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री बाहिरिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्