यौनिक हिंसवाविरुद्धको लडाईं



लोकप्रिय गायिका, सञ्चारकर्मी तथा राष्ट्रियसभाकी सांसद कोमल वली नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने क्रममा काठमाडौं जिल्ला अदालतमा। केही दिनअघि पन्तले वलीविरुद्ध यौनिक हिंसाजन्य अभिव्यक्ति दिएपछि वलीले काननुन व्यवसायीसँग परामर्श गरी उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर गरेकी हुन्। तस्बिर:उजोल डंगोल

 

 

 

प्रतिक्रिया दिनुहोस्