अवहेलना मुद्दाको लिखित जवाफ लिएर सर्वोच्च पुगे प्रचण्ड



न्यजु अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलना मुद्दाको लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगेका छन् ।

प्रचण्डमाथि अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्