यस्तो छ सर्वोच्चको प्रारम्भिक पूर्णपाठ



न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदाललते प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला सुनाएको छ । यससँगै सर्वोच्चले १३ दिनभित्रै संसद अधिवेशन समेत बोलाउन निर्देशन दिएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओली शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला सनाएको हो ।

प्रारम्भिक पूर्णपाठ :

077-WC-0028

प्रतिक्रिया दिनुहोस्