जन्मदिनमा पूर्वराजारानीको नृत्य (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

शुक्रबार पूर्व राजपरिवारले पूर्वरानी कोमल शाहको ७० औँ जन्मोत्सव मनाएका थिए । जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्र्वरानी कोमलले गरेको नृत्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

हिमानी शाहको फ्यान पेजबाट अपलोड गरिएको सो भिडियोमा पूर्वराजारानी एकअर्काको हाल समाउँदै नाचिरहेको देखिएका छन् । जन्मोत्सवको अवसरमा पूर्वयुवराज पारस शाह, पूर्वराजा र पूर्वयुवराज्ञी हिमानीसहित सम्पूर्ण परिवार शाह परिवार झापाको धुलाबारीस्थित मेची क्राउन होटलमा उपस्थित भएको थियो ।

भिडियो: 

 

प्रतिक्रिया दिनुहोस्