संसदीय सुनुवाई बिना संवैधानिक नियुक्ती सिफारिस



काठमाडौं ।

संसदीय सुनुवाईबिना संवैधानिक निकायको नियुक्ती सिफारिस सहित आज सपथ हुने भएको छ । सपथका लागि बुसधबार बिहनौदखि तयारी थालिएको छ । बिहान ११ बजेसम्म राष्ट्रपति विद्यादेबी भण्डारी सथप खुवाइ सक्ने गरी तयारी गरिएको बताइएको छ ।

संवैधानिक परिषद्ले संवैधानिक निकायका ३८ पदमा नियुक्तका लागि सिफारिस गरेको थियो । परिषद् बैठक बस्न र आफ्नो पक्षमा निर्णय हुन नसक्ने भएपछि परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर अनकुल बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्