संसद् विघटनविरुद्धको सुनुवाइ जारी



काठमाडौं, (नेस)

प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनको सोमबार पनि सर्वोच्च अदालतमा बहस जारी रहेको छ ।

सोमबार पनि रिट निवेदनका तर्फबाट बहस गर्दैै अधिक्ता दीनमणि पोखरेललगायतले प्रधानमन्त्रीले गैरसंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गर्नुभएको दाबी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्