कमेडी सिरियल ‘बाल भो’ केहि दिनमै प्रसारण हुँदै



काठमाडौं ।  नेपाली कमेडी सिरियल ‘बाल भो’ केहि दिनमै प्रसारण हुने भएको छ । ॐकार टेलिभिजनबाट नेपाली कमेडि सिरियल ‘बाल भो’ केहि दिनमै प्रसारण गिरिने भएको हो ।

उक्त सिरियल ‘बाल भो’को लेखक- निर्देशक आयुश लामाले गर्नुभएको छ । सह–निर्देशक श्याम कुमार केसीले गर्नुभएको उक्त सिरियलमा डियर पि एसले निर्माता गर्नुभएको हो ।

उक्त सिरियल ‘बाल भो मा आयुश लामा, करण गिरि, गंगा मगर, आयुश कार्की, श्याम कुमार के सी, बिमला क्षेष्ठ, समिर मगर, रिता लामा, समिक्षा पौडेल, प्रेम सागर, अनु केसी, सुस्मा सुवेदी लगाएतले गर्नभएको अभिनयमा छायाकन रबिन्द्र लम्सालले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्