जुनी बिताउँला सार्वजनिक



विनय कार्की र विनिता पौड्याल सुवेदीले गाएको गीत जुनी बिताउँला सार्वजनिक गरिएको छ। गीतमा शब्द रोसेल थापाको रहेको छ भने संगीत संयोजन, मिक्सिङर र मास्टरिङ पनि गायक कार्कीले नै गरेका छन्।

रायन आचार्य र निङ्शाल गोलेले अभिनय गरेको यसमो म्युजिक भिडियो विनिता पौड्याल सुवेदीले निर्देशन गरेकी छन्। आरोही इन्टरटेनमेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको म्युजिक भिडियोमा छायांकन शिवराज भुर्तेल र सम्पादन विकास दाहालको रहेको छ।

प्रतिक्रिया दिनुहोस्