माघ ३ गते शनिवार : आजको राशिफल हेर्नुहोस्



मेष – पुरानो फाइदा मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ । कृषिबाट आम्दामी हुनेछ ।
वृष – घरायसी काममा प्रगति हुनेछ । मान सम्मान पाइनेछ । राजनीतिक पद लाभ मिल्नेछ ।

मिथुन – वैदेशिक कामबाट फाइदा हुनेछ । खुसीको खबर मिल्नेछ । पुराना काम पुरा हुनेछ ।
कर्कट – काम अधुरो रहनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अध्ययनमा बाधा पर्नेछ ।

सिंह – व्यावसायिक यात्रा हुनेछ । प्रेममा खुसीयाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ ।
कन्या – स्वास्थ्यमा सुधार हुनेछ । यात्रामा बढी खर्च हुनेछ । नयाँ काममा धन जानेछ ।

तुला – सन्तानको साथ मिल्नेछ । काममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
वृश्चिक – स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ ।

धनु – दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।
मकर- आफन्त नजिक हुनेछन् । धन सम्पत्ति जम्मा हुनेछ । बोलीले साथ दिनेछ ।

कुम्भ – मनोरन्जनमा दिन बित्नेछ । नयाँ मित्र भेटघाट हुनेछ । पारिवारिक काम बन्नेछ ।
मीन – यात्रामा गारो पर्नेछ । सरसामान हराउन सक्नेछ । अनावस्यक खर्च बढ्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्