प्रदेश १ का मुख्यमन्त्री राईले विवाह गर्दै



????????????????????????????????????

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । ५० वर्षिय राईले कोसँग विवाह गर्दै छन् भन्नेबारे भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्