मन्त्रिपरिषद्को बैठक सकियो



?????????????????

न्युज अफ नेपाल, काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक सकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान साढे ११ बजे बोलाएको आकस्मिक बैठक सकिएको हो । यस्तै, आज प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्