भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु



एजेन्सी ।

भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको छ । शनिबार बिहान भएको अगलागीमा परी १० नवजात शिशुको मृत्यु भएको छ ।

शर्ट सर्किटका कारण अस्पतालको न्यूबर्न केयर युनिटबाट आगलागी सुरु भएको भारतीय सञ्चार माध्यमल उल्लेख गरेका छन् । बिहानै २ बजे सुरु भएको आगलागीमा

न्यूबर्न केयर युनिटका सात शिशुको भने उद्दार गरिएको छ । उक्त वार्डमा करिब १७ शिशु भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्