नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्यो, एक नेपाली घाइते



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाउँदा एक नेपाली घाइते भएका छन् । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर-१ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्