नेकपा पार्टी कार्यलय ओखलढुंगामा दुवै पक्षको ताला



लिला सुनुवार, ओखलढुंगा ।

नेपाल कम्न्यूष्ट पार्टी (नेकपा) को पार्टी कार्यलय ओखलढुंगामा केपि ओली पक्षधर र प्रचण्ड-माधव पक्षधर दुबै गुठका कार्यकर्ताले छुट्टा छुट्टै ताला लगाएका छन ।

हिजो बेलुका प्रचण्ड-माधव पक्षका कार्यकर्ताले पुरानो ताला फेरेर नयाँ ताला लगाए पछि आजा बिहान सबेरै केपि वलि पक्षका कार्यकर्ताले नयाँ ताला लगाएको प्रत्येक्ष दर्शिले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्