संसद विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता



न्युज अफ नेपाल, काठमाडौं ।

संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दर्ता भएको छ । आइतबार र सोमबार गरी सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएका हुन् ।

ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको छ । सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार भोलि पेशी तोकिएपछि बहस शुरु हुनेछ । सबैजसो रिटमा संसद विघटन संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्