प्रचण्ड- माधव निकट ७ मन्त्रीले दिए सामूहिक राजीनामा



न्युज अफ नेपाल, काठमाडौं ।

केपी शर्मा ओली नेतृत्वको सरकारबाट ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले सामूहिक राजीनामा दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्