प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा



न्युज अफ नेपाल,काठमाडौं ।

शनिबार दिनभर नेताहरुसंग भेटघाटमा ब्यस्त प्रधानमन्त्री केपी शर्मा ओली साँझ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । दिउँसो नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओली लगत्तै गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुल्चोक पुगेका थिए ।

केही दिन अघि सरकारले संबैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेपाली राजनितीमा तरंग छाएको छ ।

प्रतिक्रिया दिनुहोस्