जेनिफर फेरि हट अवतारमा



हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेज अभिनय र गायकी मात्र नभई आप्नो हटनेसका कारण पनि बेला–बेला चर्चामा छाइरहन्छिन्। नयाँ–नयाँ स्टाइल सेट गर्न खप्पिस उनी यसपटक आप्नो नयाँ गीत इन द मर्निङमा बिनाकपडा देखिने भएकी छिन्।

गीतको रिलिजको तयारी पँरा गरेकी लोपेजले आप्नो इन्स्टाग्राम अकाउन्टमा उक्त गीतको भिडियो सुटको क्रममा खिचेको बिनाकपडाको फोटो शेयर गरेकी छन्। लोपेज अहिले उक्त फोटोका कारण चर्चामा छिन्।

बिनाकपडामा मेकअपसहितको फोटोमा उनले आप्नो गोप्य अंग हातले लुकाएकी छन्। ५१ वर्षीया अभिनेत्रीले हातमा आप्mनो हुनेवाला जीवन साथी एलेक्स रोड्रिगेजले उपहार दिएको औंठी लगाएकी छिन्।

चारपटक विवाह तथा दुईपटक इंगेजमेन्ट गरेकी लोपेजले गत साल मात्र बेस बल खेलाडी रोड्रिगेजका साथ इंगेजमेन्ट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्