बिरामीको मृत्यु भएपछि आफन्तद्वारा काठमाडौं मेडिकल कलेजमा तोडफोड (भिडियो)



न्युज अफ नेपाल, काठमाडौँ ।

बिरामीको मृत्यु भएपछि काठमाडौं मेडिकल कलेजमा तोडफोड भएको छ ।

अस्पतालमा उपचाररत नागार्जुन नगरपालिका ५ छगडोलकी ५८ वर्षीया लक्ष्मी कुँवरको मृत्यु भएपछि उनका आफन्तले मंगलबार अस्पतालमा तोडफोड गरेका थिए । उनीहरुले अस्पतालका झ्याल, एम्बुलेन्स लगाएत विभिन्न सामाग्री तोडफोड गरेका थिए । अस्पतालले भने ती महिलाको हृदयघातका कारण मृत्यु भएको जनाएको छ ।

भिडियो : 

 

प्रतिक्रिया दिनुहोस्