वरिष्ठ संगीतकर्मी जगतमर्दन थापाको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

वरिष्ठ संगीतकर्मी जगतमर्दन थापाको ८५ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमित थापाको नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । कोरोना संक्रमण देखिएपछि थापालाइ थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनकोको निधनसँगै संगीत क्षेत्रले ठूलो क्षति व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्