पाल्पामा गोठ भत्किदा ४ लाख बराबरको क्षति



न्युज अफ नेपाल, पाल्पा ।

पश्चिम पाल्पाको रैनादेवी छहरा गाउपालिकामा गोठ भत्केर चारलाख वरावरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रैनादेबी छहरा गाउ पालिका वडा नं ३ रीठाबोट बस्ने कृष्ण प्रसाद अधीकारीको एक तले कच्ची गोठ अचानक भत्किन जादा गोठमा रहेको एटाटा भैसीको च्यापिएर मृत्यु भएको हो । कार्यलयका अनुसार गोठमा रहेको ५ वटा बाख्रा एउटा पाडी भने स्थानियहरुले जिबितै उद्दार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्