मेरी सोल्टिनी सार्वजनिक



गायक किरण भुजेल र गीता शर्माको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
मेरी सोल्टिनी बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ।

गम्भीर विस्टले निर्देशन गरेको भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन्। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका छन्। भिडियोमा पल शाह, वर्षा राउत, सुरज श्रेष्ठ, सोम्या श्रेष्ठ फिचर्ड छन्।

 

प्रतिक्रिया दिनुहोस्