काठमाडौं उपत्यकामा थप १७०२ जनामा कोरोना पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौं १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका छन् ।

यस्तै आज देशभर ३ हजार ९३ लाई कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्